काठमाडौं । सीमित स्वार्थ समूहलाई ‘चोर बाटो’बाट कर छल्ने मेसो मिलाइदिने ल्याइएको ऐन संशोधन प्रस्ताव विरुद्ध संसदमा प्रश्न उठेको छ । आयकर ऐनको दफा ५७ लाई संशोधन गरेर पूँजीगत लाभ कर छल्ने बाटो खोल्न लगिएको घटनामाथि बुधबार प्रतिनिधि सभामा प्रश्न उठेको हो । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले यस विषयमा