काठमाडौं। आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएका छन्। सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत बैठकले गरेका विभिन्न निर्णयहरुबारे जानकारी दिएका हुन्। उनका अनुसार अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत लागू गरिएको शिक्षा तथा स्वास्थ्य क्षेत्रको समता शुल्क हटाउने निर्णय गरेको छ। उक्त शुल्क साउन