अर्थ राजनीति « Arthapath.com
२० भाद्र २०७८, आईतवार

अर्थ राजनीति

मोदीको पुत्ला जलाउँदा गृह मन्त्रालयले जनायो आपत्ति

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको विरुद्ध गृह मन्त्रालयले आपत्ति जनाएको छ । आज मन्त्रालयले एक विज्ञप्ति जारी गदै छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठानमा आँच आउने गरी पुत्ला दहन गरिएको प्रति आपत्ति व्यक्त गरेको हो । ‘सरकार सबै मित्र राष्ट्रहरूसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा