अर्थ राजनीति « Arthapath.com
९ असार २०८३, मंगलबार

अर्थ राजनीति

संसद अधिवेशन थाल्न शीर्ष नेतासँग वार्ता गर्दै सभामुख, बजेटमा जनप्रतिनिधिको सहभागिता हुने संभावना न्यून

काठमाडौं । नयाँ बजेट सार्वजनिक हुनभन्दा करीब दुई साता अघिमात्रै सदनमा बजेटबारे छलफल सुरु हुने भएको छ । मंगलबारबाटै संसदको बजेट अधिवेशन बोलाउने भनिए पनि वैशाख २८ गते शुक्रबारबाट मात्रै अधिवेशन सुरु हुने भएको हो । यसका लागि संसद सचिवालयले सम्पूर्ण तयारी पुरा भएको बताएको छ । सदन सञ्चालनका निम्ति