अर्थ राजनीति « Arthapath.com
२१ भाद्र २०७८, सोमबार

अर्थ राजनीति

असोज १ गतेदेखी सबै स्कुल खुल्ने, विद्यालयले कोभिड मापदण्ड पुरा गर्नुपर्ने

काठमाडौँ । स्थानीय प्रशासनले आगामी असोज १ गतेदेखि काठमाडौँ जिल्लाका सबै विद्यालयहरू खुलाउने निर्णय गरेको छ ।  आज सोमबार निजी तथा सरकारी विद्यालयका प्रतिनिधि र स्थानीय प्रशासन सम्मिलित बैठकले असोज १ गते देखी सबै विद्यालय खोल्ने सहमति भएको हो । तर सम्बन्धित विद्यालयले कोरोनाको स्वास्थ्य मापदण्ड भने पुरा गर्नुपर्नेछ ।