१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

बजेटमा सुधारका कार्यक्रम देखिएनन् : पूर्व अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आज सार्बजनिक गरेको बजेटबारे कांग्रेसले यसअघि बोले जस्तो नआएको टिप्पणी गरेका छन् । पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले सरकारले चाहे जस्तो ठुलो बजेट बनाउन नसकेको टिप्पणी गर्दै वास्तविकताभन्दा माथि रहेको बताए । महतले सुधारका कार्यक्रम ल्याउने बताउँदै आएको भएपनि बजेटमा त्यस्तो नदेखिएको टिप्पणी गरेका