१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

रासायनिक मल अनुदानका लागि २७ अर्ब ९५ करोड विनियोजन

काठमाडौं । सरकारले रासायनिक मल अनुदानका लागि २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।