अर्थ राजनीति « Arthapath.com
१० असार २०८३, बुधबार

अर्थ राजनीति

प्रचण्डको सत्तामोहले एमालेसँगको कसरी बारम्बार जुट्दै र टुट्दै छ गठबन्धन ?

काठमाडौं । पाँच वर्ष आलोपालो सरकार सञ्चालन गर्ने सहमति अन्तर्गत पहिलो दुई वर्षे कार्यकालका लागि प्रधानमन्त्री बनेका प्रचण्ड आफैँले कांग्रेससँगको गठबन्धन तोड्नुलाई राजनीतिक वृत्तमा चासोपूर्वक हेरिएको छ। सत्ता समीकरणमा आएको फेरबदलसँगै गतवर्ष चैत्रमा मात्रै माओवादी नेतृत्वको सरकारमा भित्रिएको नेपाली कांग्रेस सरकारबाट बाहिरिने भएको छ।  कांग्रेस र माओवादीबीच सहकार्य र विवादको