काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले बैंकिङ्ग क्षेत्रमा हुने धरपकड र पक्राउले आतंकित बनेको जनाएको छन् । बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै नेपालप बैंकसं सघं, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले धरपकड र पक्राउले बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको बताएका छन्