अर्थ राजनीति « Arthapath.com
१० असार २०८३, बुधबार

अर्थ राजनीति

‘पर्वतीय मुलुकहरूको आवाजलाई नेपालले नेतृत्व गर्छ, चीनसँग विद्युत व्यापारको ढोका खुल्दैछ’

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपालले विद्युत व्यापारमा ठुलो हासिल गर्ने बताए । बुधावर विश्वासको मत लिनु अघि प्रतिनिधि सभालाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चीनसँगको विद्युत व्यापारको ढोका खुल्न लागेको बताए । उनले भने,’चीन तिर पनि विद्युत व्यापारको ढोका खुल्दैछ । यो पनि सानो उपलब्धि होइन ।