काठमाडौं । नेपालमा ग्रिन हाइड्रोजनको उत्पादन तथा कार्वन व्यापारको अवसर र चुनौतीबारे छलफल सम्पन्न भएको छ । शनिबार काठमाडौंमा सुशील कोइरला मेमोरियल फाउन्डेशनको आयोजना, जेन्यून कन्सलट्यान्सको सह आयोजना र दोलखाली पत्रकार समाजको मिडिया सहकार्यमा यसबारे नीतिगत छलफल सम्पन्न भएको हो ।छलफलमा अधिकांश वक्ताहरुले हाइड्रोजनको उत्पादन र कार्वन व्यापारबारे तत्काल कानुनी