१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

रूसले भयानक हवाई आक्रमण गर्न थालेपछि युक्रेन त्रसित, जेलेन्स्कीद्वारा तीन देशसँग ड्रोन सम्झौता

एक साताभित्रै तेस्रो पटक राजधानी किएभमा रुसले भयानक ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि युक्रेन त्रसित बनेको छ भने राष्ट्रपति जेलेन्स्कीले रक्षा रणनीति मजबुत बनाउन तीन देशसँग नयाँ ड्रोन सम्झौता गरेका छन्। काठमाडौँ । रूसले युक्रेनको राजधानी किएभमा एक सातापछि पुनः भयानक हवाई आक्रमण गरेपछि युक्रेनी नागरिकहरू त्रसित बनेका छन्। युक्रेनले अमेरिकी