गम्भीर सैन्य तनाव र धम्कीका बीच स्विट्जरल्यान्डमा भेला भएका अमेरिकी र इरानी प्रतिनिधिहरू दुई महिनाभित्र पूर्ण शान्ति सम्झौताको खाका कोर्न सफल भएका छन्। काठमाडौँ । लामो समयदेखि दुश्मनीपूर्ण सम्बन्धमा रहेका अमेरिका र इरानबीचको तिक्तता व्यवस्थापन गर्न स्विट्जरल्यान्डमा सुरु भएको उच्चस्तरीय वार्ताले पहिलो चरणमै सकारात्मक दिशा समातेको छ। पश्चिम एसियाको तनाव