काठमाडौं । सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्दै विभिन्न सार्वजनिक निकायका रिक्त पदमा नियुक्तिसहित नीति, नियमावली र विधेयकसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू पनि गरेको हो। मन्त्रिपरिषद्ले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त