अर्थ राजनीति « Arthapath.com
१० असार २०८३, बुधबार

अर्थ राजनीति

उदयपुर सिमेन्ट कारखाना पूर्णरूपमा सञ्चालनमा आउँछः अर्थमन्त्री डा. महत

काठमाडौँ। अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्वपूर्ण भएको बताएका छन्। बुधबार उद्योग र उद्योगले प्रयोगमा ल्याएको खानी निरीक्षण गर्दै मन्त्री डा. महतले यो महत्वपूर्ण उद्योग सञ्चालनमा आएको समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताए । सामूहिक प्रयासबाट मात्र उद्योग पुनः सञ्चालनको सम्भावना रहेको निरीक्षणका क्रममा मन्त्री डा.