अर्थ राजनीति « Arthapath.com
१० असार २०८३, बुधबार

अर्थ राजनीति

अटाे व्यावसायीलाई अर्थमन्त्रीकाे काउन्टर, ‘विद्युतिय गाडीमा कर बढ्न सक्छ’

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले करको विषयमा धेरै नबोल्न अटाे व्यवसायीहरूलाई आग्रह गरेका छन् । शुक्रवार काठमाडौँमा सम्पन्न नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विद्युतीय गाडीको करको विषयमा उनले यस्तो बताएका हुन् ।  कार्यक्रममा व्यवसायीले विद्युतीय सवारी साधनमा