अर्थ राजनीति « Arthapath.com
१० असार २०८३, बुधबार

अर्थ राजनीति

सेयर बजारमा उत्साह शुरु भयो, अब पालो घरजग्गाको: अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले मौद्रिक नीतिले बैंक तथा वित्तीय क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताए । मौद्रिक नीतिको चौमासिक समीक्षाबाट मौद्रिक नीतिमा महत्वपूर्ण परिवर्तन भएको छ । मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको सकारात्मक प्रभाव क्रमशस् आर्थिक क्रियाकलापमा प्रतिबिम्वित हुँदै गएको मन्त्री महतले बताए