अर्थ राजनीति « Arthapath.com
१० असार २०८३, बुधबार

अर्थ राजनीति

‘जी २०’ मा भारतले प्रस्ताव गरेको नयाँ ‘ट्रेड–रूट’ के हो ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबारमात्रै भारतदेखि खाडी मुलुकहुँदै युरोपसम्म पुग्ने नयाँ ‘इकोनोमिक करिडोर’को प्रस्तव गरेका छन् । उक्त प्रस्तावमा बहुपक्षीय सम्झौता पनि भएको छ । अमेरिका, साउदी अरब र युरोपेली नेताहरुसँग मिलेर मोदीले यस्तो प्रस्ताव अघि सारेका थिए । उक्त प्रस्तावलाई भारत, अमेरिका, खाडी क्षेत्र र युरोपका नेताहरुले