२ कार्तिक २०८३, सोमबार

अर्थ राजनीति

आगामी बजेटमा करका दर परिवर्तन गर्दा कारण सहितको तीन महले अनिवार्य

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा करका दर परिवर्तन गर्दा कारण सहितको तीन महले बनाउने बताएका छन् । बजेटको तयारी सुरु भैसकेको भन्दै उनले करका दर सहितका महत्वपुर्ण दरहरु परिमार्जन गर्दा तीन महलेलाई अनिवार्य गर्न लागिएको बताएका हुन् । आइतबार नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० कार्यसमितिसँगको भेटमा