काठमाडौं । तेस्रो लगानी सम्मेलनको गृहकार्यलाई तिव्रता दिन अर्थमन्त्री वर्षमा पुनले निर्देशन दिएका छन् । तेश्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठकमा अर्थमन्त्री तथा लगानी सम्मेलन निर्देशक समितिका संयोजक पुनले यस्तो निर्देशन दिएका हुन् । बैठकमा निर्देशक समितिको अघिल्लो बैठकका निर्देशन कार्यान्वयनको अवस्थाबारे जानकारी लिइएको थियो । साथै लगानी सम्मेलनका