काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पोडेलले विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणीकरण गरेका हुन् । संघीय संसदबाट पारित भई नेपालको संविधान धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि पेश भएको थियो । सोही विधयेकहरुलाई