काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो बनाउने वित्तिकै हाम्रो अर्थतन्त्रले वित्तीय सहजता महसुस गर्ने बताएका छन् । आर्थिक छलफल चौतारी नेपालले आइतबार आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री महतले यस्तो बताएका हुन् । उनले भने,–‘मौद्रिक नीतिलाई अलिकति खुकुलो बनाएर लैजादाँ