काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ । आगामी आवका लागि सरकारले पेश गरेको ’विनियोजन विधेयक’ बजेट प्रतिनिधिसभा बैठकबाट बहुमतले पारित भएको हो । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आवका लागि १७ खर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट पेश गरेका थिए । जेठ