काठमाडौं । सांसद दिपक बहादुर सिंहले बैंकको ब्याजदर एकल अंकमा ल्याउने माग गरेका छन् । बुधवार बसेको प्रतिनिधि सभाको बैठकले सांसद सिंहले आर्थिक मन्दीले थलथलमा परेको उद्योग व्यवसायलाई बचाउन पनि ब्याजदर तत्काल एकल अंकमा ल्याउन माग गरेका हुन् । हाल वाणिज्य बैंकहरुले लगाएको ब्याजदर घटाउनुपर्नेमा उनको जोड थियो । उनले