काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपालले निशान छापमा भएको नेपालको राजनीतिक नक्सा बदलेर कालापानी, लिपुलेख र लिम्पियाधूरा समेटेको थियो । सुगौली सन्धीले महाकालीनदी र त्यसपूर्वको भाग नेपालको भएको उल्लेख गरे पनि पछि महाकाली सन्धी हुँदा उक्त नदीलाई ‘साझा सीमा नदी’को मान्यता दिइएको थियो । तर