अर्थ राजनीति « Arthapath.com
९ असार २०८३, मंगलबार

अर्थ राजनीति

आर्थिक मन्दीको अवस्थालाई ढाकछोप गरेर अर्थतन्त्रमा लागेको डढेलोलाई अर्थमन्त्रीले छोप्ने कोशिस गरे : पौडेल

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारले ल्याएको बजेटले मुलुकको विद्यमान आर्थिक अवस्थालाई वेवस्ता गरेको बताए । आइतबार चलिरहेको प्रतिनिधि सभाको बैठकको पूर्व अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थतन्त्रका समस्या, चुनौती र संभावनालाई ठिक ढंगले पहिचान गर्न नसकेको उनको भनाई छ । ‘यो बाटेजले अर्थतन्त्रका समस्या, चुनौती र संभावनालाई