इन्धनको राजनीति नयाँ होइन, भने धेरै पुरानो पनि होइन । पहिलो विश्वयुद्धताका देशहरु बीच झगडा हुनुको प्रमुख कारण कुन देश या प्रदेशमा धेरै सुन, हिरा जवाहरात, मसला, जनावरका फर. काठ र मानव दासदासी छन्, त्यहाँ आफ्नो अधिपत्य कायम गर्नसके सम्पन्न होइन्छ भन्ने तानातानीको फलस्वरूप नै युद्ध हुने गर्दथ्यो । यसै