अर्थ राजनीति « Arthapath.com
९ असार २०८३, मंगलबार

अर्थ राजनीति

अर्थमन्त्रालयका दुई सचिव हेरफेर: अर्थ सचिवमा तोयम राया, राजस्वमा घिमिरे

काठमाडौं । अर्थमन्त्रालयका दुई सचिवहरु हेरफेर भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा तोयम रायालाई ल्याइएको छ । राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव रहेका थिए । यस्तै, राजस्व सचिवमा डा. रामप्रसाद घिमिरेलाई ल्याइएको छ । यसअघि घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए । यसअघि अर्थ सचिवमा