काठमाडौं । नयाँ सरकार गठनले नेपाली राजनीति यतिबेला तरङ्गित बनेको छ । नयाँ सरकार गठनका लागि विभिन्न दलहरुबीच छलफल भईरहेको छ । प्रधानमन्त्री शेर बहादुर देउवासंग कुरा नमिलेपछि बालकोट पुगेका प्रचण्ड लगायतको दलहरु एमालेसंग छलफलमा जुटेको हो । नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न तयार नभएपछि माओवादी सत्ता