काठमाडौं । नेपालबाट पानी लगायत उच्च निर्यातका सम्भवाना भएका बस्तु निर्यात गर्न अनुदानको व्यवस्था मिलाएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९–८० को बजेट सार्वजनिक गर्दै उनले उच्च निर्यात सम्भवाना भएका बस्तुमा ८ प्रतिशत अनुदान समेत प्रदान गर्ने बताएका हुन् । उनले भने, ‘उच्च निर्यात सम्भवान भएका क्लिंकर,