काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट आइतबार दिउँसो ४ बजे प्रस्तुत गर्ने भएको छ । सरकारले संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९–८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछन् । आर्थिक वर्ष २०७९–८० को राजस्व र व्ययको वार्षिक अनुमान मिति २०७९ जेठ