अर्थ राजनीति « Arthapath.com
८ असार २०८३, सोमबार

अर्थ राजनीति

सहायक विदेशमन्त्री आउँदा देउवा सरकार थुरथुर काम्छ, ३ दिन कामज्वरो छुट्छः अध्यक्ष ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायक विदेशमन्त्रीले तिब्बती शरणार्थी शिविरमा भ्रमण गरेकोमा आपत्ति जनाएको छ । सरकारको नीति तथा कार्यक्रमाथि संसदमा भएको छलफलमा भाग लिंदै ओलीले सरकार एक चीन नीतिको पक्षमा छ कि छैन भन्दै सरकारलाई प्रश्न गरेका हुन् । ओलीले प्रश्न गरे, ‘एउटा