काठमाडौं । नेपाल सरकारको अर्थ मन्त्रालय मार्फत र संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत आज नयाँ विकास उद्देश्य सम्झौतामा हस्ताक्षर भएको छ । पाँच वर्षसम्म चल्ने यस सहायता सम्झौताले अमेरिका र नेपालबीचको सहयोग र सहकार्यका बृहत् विकास क्षेत्रहरूलाई रूपरेखा दिएको हो । पाँच वर्षको अवधिमा ६५ करोड ९०