अर्थ राजनीति « Arthapath.com
८ असार २०८३, सोमबार

अर्थ राजनीति

अहिलेको समस्या क्षणिक हो, आजदेखि नै विद्युत आपूर्ति सहज हुन्छः ऊर्जा मन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही ठूला उद्योगहरूमा विद्युत आपूर्तिमा देखिएको समस्याबारे उद्योगी तथा व्यावसायीसँग छलफल गरेकी छिन् । मन्त्रालयमा सोमबार भएको छलफलमा केही उद्योगमा विद्युत आपूर्तिमा गडबढी हुनुका कारणबारे नेपाल विद्युत् प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग छलफल गरेकी हुन् । सो अवसरमा मन्त्री भुसालले