अर्थ राजनीति « Arthapath.com
८ असार २०८३, सोमबार

अर्थ राजनीति

पेट्रोलियम पदार्थको आयात निजी क्षेत्रलाई दिन अध्ययन समिति गठन

काठमाडौं । पछिल्लो समय नेपाल आयल निगम अर्बाै रुपैयाँ नोक्सानीमा परेपछि सरकारले पेट्रोलियम पदार्थ आयात निजी क्षेत्रलाई दिने तयारी थालेको छ । सरकारले पेट्रोलियम पदार्थको आयात निजी क्षेत्रलाई दिने गरी अध्ययन कार्यदल बनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ