अर्थ राजनीति « Arthapath.com
६ असार २०८३, शनिबार

अर्थ राजनीति

अर्थतन्त्र संकटग्रस्त अबस्थामा हुदाँ समेत सरकार गम्भीर भएन: अर्थविद्हरु

काठमाडौं । देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दा समेत वर्तमान सरकार गम्भीर नबनेको अर्थविद्हरुले बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज राजधानीमा आयोजना गरेको अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपायहरु शीर्षकको कार्यक्रममा बोल्दै वक्ताहरुले समयमा समाधानको पहल नगरे नेपालको अथतन्त्र श्रीलंकाको अवस्थामा पुग्ने चेतवानी समेत दिए । कार्यक्रममा बोल्दै पूर्व मन्त्री