अर्थ राजनीति « Arthapath.com
६ असार २०८३, शनिबार

अर्थ राजनीति

इन्जिनियर घिमिरेले गरे गाउँपालिका अध्यक्षमा उमेद्वारी घोषणा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका स्थानिय युवा एवं सिभिल इन्जिनियर ध्रुब राज घिमिरेले जिल्लाको जुगल गाउँपालिकाबाट आसन्न बैशाख ३० गतेको स्थानिय निर्वाचनमा अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन । ‘आधारभुत काम गरौ, पार्टीभन्दा माथि जुगलवासी’ भन्ने मुल नाराका साथ आईतवार एक बिग्यप्ती जारी गर्दै घिमिरेले अध्यक्ष पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन