अर्थ राजनीति « Arthapath.com
६ असार २०८३, शनिबार

अर्थ राजनीति

अर्थ मन्त्रालयद्धारा आगामी आवका लागि बजेट छलफल शुरु, बजेट लेखनका लागि ५ सदस्यीय समिति गठन

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट निर्माणको गृहकार्य अघि बढाएको छ । मन्त्रालयले मंगलबार दिउँसो कृषिसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रिया गर्दै बजेट निर्माणको गृहकार्य अघि बढाएको हो । अर्थसचिव मधुकुमार मरासिनीले बजेट निर्माणको काम शुरु भएको सन्देश दिन छलफल गरिएको जानकारी दिएका हुन् । ‘आगमी आवका लागि