काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आइतबार पदभार ग्रहण गरेका छन् । नववियुक्त अध्यक्ष हमालले बोर्डको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । अध्यक्ष हमाललाई अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनियताको सपथ गराएका थिए । गत बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले हमाललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । पदभार