अर्थ राजनीति « Arthapath.com
६ असार २०८३, शनिबार

अर्थ राजनीति

स्थिर कर नीति नहुँदा व्यावसायमा अप्ठ्यारो

काठमाडौं। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले राजस्व नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। आगामी आर्थिक वर्ष २०८९/८० को बजेटमा राजस्व सुझावका लागि संघले नेपाल राजस्व परामर्श समितिसँग मिलेर कार्याक्रम गरेको हो। कार्यक्रममा नेपालले लिएको कर नीति यसको विविध पक्षमा छलफल भएको छ। छलफलमा समितिका अध्यक्ष महेश दाहालले डिजिटल करेन्सीलाई