काठमाडौं । क्लाइन्टलाई दिएको २ करोडको चेक नसाटिएपछि ग्रिनलाइन सेन्टरका अमित अग्रवाल पक्राउ परेका छन् । राजधानीका कुलिन वर्गलाई विदेशी मदिराको स्वाद दिलाउँदै आएका कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने ग्रीनलाइन सेन्टरका सञ्चालक अमित अग्रवाल शनिबार पक्राउ परेका हुन । १ महिनाअघि राजधानीबाट फरार भएका अमित अग्रवाल दाजुभाई २ साताअघि