अर्थ राजनीति « Arthapath.com
५ असार २०८३, शुक्रबार

अर्थ राजनीति

गठबन्धनको निरन्तरताबारे नेपाली कांग्रेसभित्र दुई धार

काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनको निरन्तरताबारे प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसभित्र दुई धार देखिएको छ । काँग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्ष पाँच दल आबद्ध सत्ता गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनमा निरन्तरता दिने वा गठबन्धन तोडेर जाने भन्ने विषयमा विभाजित बनेका हुन् । सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको