काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टीतेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १२५ रुपैयाँ रहेको छ । त्यस्तै, आन्तरिक हवाई ईन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि