२ कार्तिक २०८३, सोमबार

अर्थ राजनीति

नेपालले भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा विजुली किन्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विजुली खरिद गर्ने भएको छ । भारतसँग अहिलेसम्मकै उच्च मूल्यमा विजुली खरिद गर्ने गरी बोलकबोल गरेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए । भारतमा विजुली महंगो भएकोले प्राधिकरणले पनि महँगोमा विजुली किन्नु पर्ने उनले बताए । नेपालका कतिपय