अर्थ राजनीति « Arthapath.com
५ असार २०८३, शुक्रबार

अर्थ राजनीति

कोरोना रोकथाम गर्न प्रशासनको १८ बुँदे निर्देशन, पालना नगरे कारबाही गर्ने चेतावनी

काठमाडौं । सार्वजनिक सवारी साधनले सिटभन्दा बढी यात्रु बोक्न नपाउने भएका छन् । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं जिल्ला प्रशासनले सवारी साधनको क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने भएका हुन् । मंगलबार बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुर का प्रमुख जिल्ला अधिकारीको बैठकले सार्वजनिक सवारी साधनहरुले स्वीकृत सिट क्षमताभन्दा