अर्थ राजनीति « Arthapath.com
५ असार २०८३, शुक्रबार

अर्थ राजनीति

नुवाकोटको अर्थतन्त्रलाई काठमाडौंसँग जोड्ने नयाँ अभियान सुरु गर्नु छ : डा. प्रकाशचन्द्र लोहनी

डा. प्रकाशचन्द्र लोहनी पूर्वअर्थमन्त्री एवम् राप्रपा नेता आजभोलि केमा व्यस्त हुनुहुन्छ ?पार्टीको महाधिवेशन सकिएको छ । महाधिवेशनले राजनीतिक प्रस्ताव पारित गरेको छ । आर्थिक प्रस्ताव पारित गरेको छ । महाधिवेशनले म्यान्डेड पनि निर्धारण गरेको छ । सबैभन्दा महत्वपूर्ण राप्रपामा पुस्तान्तरण गरेको छ । यसलाई आमनेपाली जनताले स्वागत र रुचाएका छन्