२ कार्तिक २०८३, सोमबार

अर्थ राजनीति

उद्योग संगठन मोरङको सरकार समक्ष अनुरोध

विराटनगर । विगत केही समययता अन्तर्राष्ट्रिय वजारमा उकालो लागिरहेको पेट्रोलियम पदार्थको मूल्य, रुस र युक्रेन वीच जारी युद्धका साथै डलरको वढदो विनियम दरका कारण खानेतेल, उपभोग्य वस्तु, खाद्यसामाग्रि, निर्माण सामाग्रि लगायतको अन्य वस्तुको मुल्य निरन्तर उकालो लागिरहेको छ । खाने तेल उत्पादन गर्ने उद्योगहरुको मुख्य कच्चा पदार्थका रुपमा रहेको क्रुड