काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले करको दायरामा आएका होटल तथा रेष्टुरेन्टहरुलाई २४ सै घण्टा खुला राख्न प्रस्ताव गरेका छन् । सोमवार अर्थ मन्त्रालयमा आयोेजित पूँजीगत खर्च सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । होटल तथा रेष्टुरेन्टहरुलाई २४ सै घण्टा खुला गर्दा व्यवसाय फष्टाउने र राजश्व वृद्धिमा पनि