अर्थ राजनीति « Arthapath.com
५ असार २०८३, शुक्रबार

अर्थ राजनीति

एमालेले महाधिवेशन गर्न व्यवसायीसँग चन्दा नलिने, यस्तो छ खर्च जुटाउने योजना

काठमाडौं । नेकपा एमालेले यो महाधिवेशनमा व्यवसायिबाट कत्ति पनि चन्दा नलिने घोषणा गरेको छ । एमाले सचिव एवम् प्रवक्ता प्रदीप ज्ञवालीले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् । उनले भने, ‘विगतमा सबै महाधिवेशनमा ब्यापारीसँग चन्दा लिने गरिएको थियो । तर यसपालि हामीले एक रुपैयाँ पनि चन्दा नलिने भनेका