अर्थ राजनीति « Arthapath.com
५ असार २०८३, शुक्रबार

अर्थ राजनीति

स्व. प्रकाश दाहाल स्मृती बक्सिङ प्रतियोगिता

स्व. प्रकाश दाहाल जस्तै जुझरु हुनुहोस: मन्त्री अथक काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले स्व. प्रकाश दाहाल निडर र जुझारु स्वभावको ब्यक्ति भएको बताउनुभएको छ । आफुले निकै नजिकबाट दाहालको जुझारुपन महशुस गरेको बताउँदै मन्त्री अथकले खेल क्षेत्र र खेलाडीहरुमा पनि त्यसप्रकारको जुझारुपन आवश्यक रहेको बताउनुभएको